१९ असार २०८२, बिहीबार

Tag: कानुन जगत्को दायित्व

न्यायपूर्ण समाज निर्माणमा कानुन जगत्को दायित्व गहन छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगत्‌को महत्त्वपूर्ण दायित्व गहन रहेको बताएका छन् । कानुन दिवस– २०८२ का अवसरमा शुक्रबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेलले