७ बैशाख २०८३, सोमबार

Tag: काठमाडौँ सिधा उडान

भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान

काठमाडौँ । श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका