१० कार्तिक २०८१, शनिबार

Tag: काठमाडौँमा जनप्रदर्शन

माओवादी केन्द्रले आज काठमाडौँमा जनप्रदर्शन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आगामी कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्दै छ । माओवादी केन्द्रले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा आज खबरदारी सभा गर्न लागेको