११ आश्विन २०८१, शुक्रबार

Tag: काठमाडौँको सामाखुसी

काठमाडौँको सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ । टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो । राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएकोे जिल्ला प्रहरी परिसर