३ फाल्गुन २०८२, आइतबार

Tag: कांग्रेसमा सभापति

कल्याण गुरुङले आज कांग्रेसमा सभापति उमेदवारी घोषणा गर्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा सभापतिका आकांक्षी धेरै देखिएका छन् । काँग्रेसमा जति बढीले सभापतिमा उमेदवारी दिन्छन्, उति नै प्रधानमन्त्री समेत रहेका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जित्न सहज हुने देखिन्छ । यसैक्रममा नेपाली कांग्रेसका युवा नेता एवं