काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गरेका छन् । डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि दिएको यादवको राजीनामा देउवाले आइतबार स्वीकृत गरेका हुन् । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहले