१५ असार २०८१, शनिबार

Tag: कसैको इच्छा विपरित

कसैको इच्छा विपरित होली नखेल्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै होली खेल्दा व्यक्तिको निजी जीवनमा असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्ने आग्रह गरेको हो