कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
९ फागुन, काठमाडौँ । विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन् । समता फाउण्डेशनद्वारा यहाँ बुधबार आयोजित ‘कर्मचारी विधयेकमा दलित सवालहरू’ विषयक अन्तरक्रियामा दलित सांसदले सरकारले संसद्मा