काठमाडौं, जेठ १५ । नेपाल सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो । सरकारले कार्यालय सञ्चालन, फर्निचर, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन