१३ चैत्र, काठमाडौं । जनप्रतिनिधि तथा पत्रकारले काठमाडौं र टोखा नगरपालिका स्थित रहेको टोखा केब मिनि फन पार्कको संयुक्त अवलोकन गर्नुभएको छ । संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्षद्धय मणीराम डंगालले टोखा नगरपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास तथा प्रवद्र्धन गराउनका निम्ति