१२ असार २०८१, बुधबार

Tag: करेण्ट

करेण्ट लागेर महिलाको मृत्यु

सप्तरी । डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा