१५ असार २०८१, शनिबार

Tag: करङको दुखाइ

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो भन्दा आज धेरै दुख्याे : नेता पौडेल

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हिजो तनहुँमा प्रहरीले पक्राउ गर्दा पुलिसको डण्डाबाट पेलिएका उनका करङ दिउसो भन्दा साँझ र हिजो भन्दा आज दुखाइ बढी भएको बताएका छन् । उनले ७ दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा