५ मंसिर २०८१, बुधबार

Tag: कप्पा भेरियन्ट

नेपालमा कोरोनाको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला, सवै उमेर समुहलाई असर गर्ने

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी विज्ञप्ति जारी गर्दै नेपालमा कोभिड-१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको जानकारी दिएका हुन् । मन्त्रालयले वैशाख २६ देखि जेठ २०