धनुषा । पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहितमध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल