३ असार २०८१, आइतबार

Tag: कटाक्ष

प्रकाशमान सिंहमाथि भेडाको विम्ब प्रयोग गरेर धनराजले गरे कटाक्ष

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस उपसभापतिका उम्मेदवार धनराज गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंहमाथि भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका छन् । नेता गुरुङले सिंहको नाम नली भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका छन् । “मलाई पटक्कै विश्वास छैन, म मान्दा