१२ आश्विन २०८१, शनिबार

Tag: कञ्चन डेभलपमेन्ट बैंक

एनएमबी बैंकद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति

काठमाडौँ । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गरेको छ । एनएमबी बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ २५ गते (आइतबार) अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुर जिल्ला महेन्द्रनगर जिल्लामा मुख्य कार्यालय रहेको