१२ आश्विन २०८१, शनिबार

Tag: कञ्चनपुरको दोदामा बाढी

कञ्चनपुरको दोदामा बाढी : तीन दर्जन घर डुबानमा

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा