९ बैशाख २०८३, बुधबार

Tag: औद्योगिक व्यवसाय

औद्योगिक व्यवसाय विधेयक प्रस्तुत

२९ फागुन, कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा ‘औद्योगिक व्यवसाय विधेयक’ विधायन समितिको प्रतिवेदनसहित सभामा प्रस्तुत गरिएको छ । गत माघ १५ गते सभामा टेबल भई दफावार छलफलका लागि विद्यायन समितिमा पठाइएको सो विधेयक समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रतिवेदनसहित सभामा