१५ असार २०८१, शनिबार

Tag: ओप्स खेलकूद

ओप्स खेलकूद महोत्सव शुरु

८ माघ, काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कूल (ओप्स) को आयोजनामा बृहत् खेलकूद महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवअन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कूलले एथलेटिक्स, लालीगुराँसले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेव स्कूलले भलिबल खेल सञ्चालन गरिने