२२ जेष्ठ २०८२, बिहीबार

Tag: ऐन पारित

संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन् : अध्यक्ष दाहाल

पाटन (ललितपुर) । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताएका छन् । निर्भाणा माध्यमिक विद्यालयको आज यहाँ आयोजित ३९औँ अभिभावक दिवसका अवसरमा अध्यक्ष दाहालले जनताका मौलिक हकअधिकार कार्यान्वयनका लागि ऐन पारित गर्न आवश्यक