२२ भाद्र २०८१, शनिबार

Tag: एसिसी यु–१९ एसिया कप

एसिसी यु–१९ एसिया कप : नेपालसामु २६२ रनको लक्ष्य

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ । युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । अफगानिस्तानले ब्याटिङ गर्दै ४९ दशमलव तीन