३ मंसिर २०८३, बिहिबार

Tag: एसियन हाइवे

एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे सुरु

झापा । निर्माणाधीन एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे सुरु भएको छ । काँकडभिट्टाबाट केरखासम्मको ४५ किलोमिटरमध्ये दुई दशमलव पाँच किमी सडकमा कालोपत्रे सुरु गरिएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) ले जनाएको छ । बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही