१५ असार २०८१, शनिबार

Tag: एशियन बडिबिल्डिङ प्रतियोगिता

एशियन बडिबिल्डिङमा काश्य पदक विजेता भण्डारीलाई सम्मान

भाद्र १९ , काठमाडौँ  । दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औँ एशियन बडिबिल्डिङ प्रतियोगिता २०१७ मा ५५ केजी तौल समूहमा काश्य पदक विजेता कमल भण्डारीलाई बुल्समेन क्लबले आज यहाँ सम्मान गरेको छ । खेलका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा पदक जितेर समग्र नेपालको