१३ बैशाख २०८३, आइतबार

Tag: एमालेले गरेको हो

एसपीपी सम्झौता एमालेले गरेको हो भन्ने प्रमाण पेश गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले गठबन्धन दलका एक जना नेताले अमेरिकी सरकारसँग भएको भनिएको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) एमालेले गरेको भन्ने आरोपको खण्डन गर्दै एमालेको पालामा भएको भन्ने प्रमाणहरु पेश गर्न चुनौती दिएका छन्