२८ चैत्र २०८२, शनिबार

Tag: एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छन्

ईश्वर पोखरेलको दावी : एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छन्

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने टिप्पणी गरेका छन् । आज शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको दावी