३ फाल्गुन २०८२, आइतबार

Tag: एमालेको अनुमति

कार्यकर्ता भेट्न एमालेको अनुमति लिनुपर्दैन, गुट बनाएको छैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैको अनुमति लिनुनपर्ने बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको संगठित सदस्यता लिनुपूर्वदेखि नै पार्टीमा काम गरेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले नेपालमा वाम एकता तत्काल