१५ आश्विन २०८१, मंगलबार

Tag: एभरेष्ट ब्रुअरी

निर्यात विस्तार गर्दै माउण्ट एभरेष्ट ब्रुअरी

२१ चैत, चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ । कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार