नेपाल बैंक र एनसेलबीच सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र एनसेल आजियटाबीच सम्झौता भएको छ । सम्झौतासँगै नेपाल बैंकका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एनसेलले डाटा निःशुल्क उपलब्ध गराउने छ । मंगलबार भएको सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी