१२ असार २०८१, बुधबार

Tag: एनआईसी

एनआईसी बैंकले ६ महिनामै कमायो १ अर्ब ५१ करोड

२ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ६ महिनामा १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको बैंकको वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक देखिएको