१७ असार २०८१, सोमबार

Tag: एडिबीको बैठक

अर्थमन्त्री महतलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति

काठमाडौँ । सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । यही चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ