१५ असार २०८१, शनिबार

Tag: एटिएम सेवा

रोयल सहकारीको एटिएम सेवा

८ माघ, चिप्लेढुङ्गा । पोखराको बुद्धचोकस्थित पोखरा रोयल सहकारीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै एटिएम सेवा सञ्चालन गरेको छ । एटिएम सुविधाको गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एक कार्यक्रमका बीच आज शुभारम्भ गर्नुभयो । उहाँले सहकारी समय सापेक्ष परिवर्तन हुँदै अगाडि