३ आश्विन २०८१, बिहीबार

Tag: एक सिङ्गे गैंडा

चितवनमा फेरि अर्को एक सिङ्गे गैंडा मृत भेटियो

चितवन । दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान