सामाजिक प्राणी मानिसका लागि अन्तरक्रिया र सामाजिक सम्बन्ध अपरिहार्य छ । सुखमा मिलेर मोजमस्ती गर्नु र दुखमा सामुहिक सहानुभूति नै मानिसको सामाजिक विशेषता हो तर यसको अपवादमा कोही एक्लै समय बिताउन र चाहन्छ भने त्यसलाई समाजले असामान्यरुपमा हेर्दछ । यसकारण