शताब्दी पुरुष जोशीको निधनमा एकदिन सार्वजनिक बिदा दिने सरकारको घोषणा
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले शोक शोक व्यक्त गर्दै एकदिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेर जोशीको पार्थिव शरीरमा अन्तिम