२ फाल्गुन २०८२, शनिबार

Tag: ऋणपत्र बाँडफाँट

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि वैशाख १२ गतेसम्म निष्कासन गरेको ‘आरबीबी डिबेन्चर–२०८८’ बाँडफाँट गरिएको छ । बैंकले २ अर्ब ५० करोड रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति