११ बैशाख २०८३, शुक्रबार

Tag: उपयोग

उपयोगको आधारमा भूमि व्यवस्थित हुँदै

२० माघ, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जमीनको उपयोगको आधारमा भूमिको व्यवस्थापन गर्ने भएको छ । समुचित उपयोग र व्यवस्थापन नभएका कारण विभिन्न समस्या आएकाले भूउपयोग नीतिमार्फत मन्त्रालयले भूमिको प्रभावकारी व्यवस्थापन गर्न लागेको हो । भूमिमा