२० जेष्ठ २०८१, आइतबार

Tag: उपभोक्ता ठगी

सुपर मार्केटदेखि खुद्रा पसलसम्म उपभोक्ता ठगीमाः भाटभटेनीलाई ५० हजार जरिवाना

भक्तपुर । नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग