४ असार २०८१, मंगलबार

Tag: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

नेपाल-भारत प्रबुद्ध समूहद्वारा हालसम्मका प्रगतिबारे जानकारी

असोज २३, काठमाडौँ | उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्यले आइतबार आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन् । समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौँ बैठक र