विद्युत् प्राधिकरणले जोड्यो काटिएका उद्योगको लाइन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडेको छ । प्राधिकरणले गत कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको हो । हिजो मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको थियो । गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड