एक दशकपछि भैरव स्मृति उद्यान सफाइ
२४ फागुन, काठमाडौँ । वर्षौँदेखि ताला थुनेर फोहर फाल्ने स्थान बनेको वरिष्ठ हाँस्यव्यङ्ग्य रचनाकार भैरव अर्यालको नाममा स्थापना भएको भैरव स्मृति जोरपाटी उद्यान अभियानकर्मीको एक हप्ते प्रयासपछि सफा बनेको छ । जोरपाटीचोकमा विसं २०६३ मा निर्माण भएको उद्यान त्यसैबेलादेखि तालाबन्दी