४ फाल्गुन २०८२, सोमबार

Tag: उत्रिए पत्रकार

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा उत्रिए पत्रकार

काठमाडौं । वर्तमान नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गरेकोविरुद्ध पत्रकारहरु सडकमा उत्रिएका छन् । आज आइतबार सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकारले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन