१९ असार २०८१, बुधबार

Tag: उत्पादनशील क्षेत्र

उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा