३ असार २०८१, सोमबार

Tag: उत्कृष्ट अस्पताल

मोफसलमा ट्रमाको उत्कृष्ट अस्पताल बनाउने तयारीमा डा. लामिछाने

चितवन। मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिए । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा. प्रमोद लामिछानेले भरतपुरमा