३० फाल्गुन २०८२, शनिबार

Tag: उच्चस्तरीय राजनीतिक संवाद समिति

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार