३ असार २०८१, आइतबार

Tag: उच्चस्तरीय कोरोना समन्वय समिति

यस्ता छन् उच्चस्तरीय कोरोना समन्वय समितिका १२ निर्णयहरु

१२ चैत, काठमाडौं । उच्चस्तरीय कोरोना समन्वय समितिले सबै प्रोटोकल पालना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ । यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्नेछन् । समितिले विभिन्न