१० बैशाख २०८३, बिहिबार

Tag: ईश्वरचन्द्र पोखरेल

गाउँपालिका राष्ट्रिय महासङ्घमा पोखरेल

८ फागुन, किर्नेटार । गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन हुनुभएको छ । तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति