काठमाडौं । संसारभरि रासायनिक विषादयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान, नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा चैत्र १, २०८१ मा सौहार्दपूर्ण पुष्पको होली उत्सव आयोजना गरिएको थियो । वैदिक संस्कारले