२२ भाद्र २०८१, शनिबार

Tag: इभेन्ट कम्पनजी मुन्टेज इन्टरनेशनल

पोखरामा बुद्ध, निशान र प्रतापको लाइभ कन्सर्ट हुने

असोज २६, कास्की | पोखरामा आगामी शनिबार नेपाल आइडल कन्सर्ट हुने भएको छ । इभेन्ट कम्पनजी मुन्टेज इन्टरनेशनलले पोखराको जक्शन डटकमसँगको सहकार्यमा यो कन्सर्टको आयोजना गरेको हो । कन्सर्टमा नेपाल आइडल विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप