वातावरण संरक्षण र जीविकोपार्जनका लागि ‘इबिए’ परियोजना
२७ फागुन, काठमाडौँ । वातावरण संरक्षणसँगै स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले ‘पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु अनुकूलन आयआर्जनसम्बन्धी आयोजना’ (इबिए) शुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय र विश्व वातावरण कोषको संयुक्त सहयोगमा आजदेखि शुरु गरिएको उक्त आयोजना जलवायु परिवर्तनको