बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ आज मुख्यमन्त्री नियुक्त भएका हुन् । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशको